राष्ट्रिय समाचार

देश बचाउन एमालेसँग पनि वृहत् एकताको पक्षमा छौं : प्रचण्ड

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 05:51 अपराह्न
Share
देश बचाउन एमालेसँग पनि वृहत् एकताको पक्षमा छौं : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश बचाउन एमालेसहितका वामपन्थी दलसँग वृहत् एकताको निम्ति तयार रहेको बताएका छन् । बुधबार नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले १० कम्युनिस्ट दल मात्रै मिलियो भनेर चुप लागेर नबस्ने बताएका हुन् । ‘१० कम्युनिस्ट मिलेर पुग्यो भन्नेमा छैनौं । अरूलाई पनि एकताबद्ध गर्न तयार छौं । बाँकी रहेका कमरेडलाई पनि सौहार्द ढंगले समाजावादी मोर्चामा ल्याउन अग्रसर हुन्छौं । एमालेसँग पनि वृहत् एकताको निम्ति हामी तयार छौं...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?