समाज
प्रचण्ड भन्छन्- सच्चिनुको कुनै विकल्प छैन
१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सच्याउनुको कुनै विकल्प नभएको बताएका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु । यो हाउसमा भएका कमरेडहरूले बेहिज्जत आलोचना, टिप्पणी सुझाव राख्नुहोला,’ प्रचण्डले भने, ‘अब हामीलाई कमजोरी सच्याउनुको कुनै […]
पूरा समाचार पढ्नुहोस्