राष्ट्रिय समाचार
नियमित महाधिवेशन पुसभित्रै नगरे विशेष महाधिवेशन टार्न सकिँदैन : आजयबाबु शिवाकोटी
नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटीले पुस २९ अघि नियमित महाधिवेशन नगर्दा विशेष महाधिवेशन रोक्न नसकिने बताएका छन् ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकमा शिवाकोटीले नियमित नगर्ने हो भने विधानअनुसार दर्ता भएको विशेष महाधिवेशनका लागि तयार हुनुको विकल्प नभएको बताएका हुन् ।
‘असोज २९ गते दर्ता भएको प्रस्तावअनुसार पुष २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक वाध्यता हुँदाहँदै पनि हामी त्यसलाई नजरअन्दाज गर्दै हस्ताक्षरकर्ताहरूलाई अपमान गर्दै महाधिवेशन नै चुनाव पछि वैशाखतिर सार्ने प्रस्ताव गर्छौ...
पूरा समाचार पढ्नुहोस्