राष्ट्रिय समाचार
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ? [दस्तावेजसहित]
पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी गठनको घोषणा भएको छ ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित ९ दलको एकीकरण भएर बुधबार काठमाडौं नयाँ दल गठनको घोषणा भएको हो ।
नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल रहने प्रस्ताव घोषणा सभाबाट पारित भएको छ । नेता महिन्द्रराय यादवले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजक बनाउने प्रस्ताव गरेका थिए ।
नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने घोषणा तय यसअघि नै भइसकेको छ ।
उक्त पार्टीको घोषणापत्र समेत सार्व...
पूरा समाचार पढ्नुहोस्