राष्ट्रिय समाचार

अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ

kharibot.com | बुधबार, 05 नोभेम्बर 2025, 04:40 अपराह्न
Share
अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
कैलाली । कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका-५ नुक्लिपुर बस्ने १९ वर्षीय शैलेश चौधरी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?