समाज

अन्तरिम आदेशको भोलिपल्टै राजदूतलाई फिर्ता हुन पत्र, कानूनविद् भन्छन्– अदालतको अवहेलना भयो

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 03:57 अपराह्न
Share
अन्तरिम आदेशको भोलिपल्टै राजदूतलाई फिर्ता हुन पत्र, कानूनविद् भन्छन्– अदालतको अवहेलना भयो
सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत ११ देशका राजदूतलाई फिर्ता बोलाएपछि त्यसको चौतर्फी आलोचना शुरू भएको छ । नेपाल बार एसोसिएसन तथा कानूनविदहरूले यसलाई अदालतको अवहेलना भनेका छन् । पूर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले गत असोज ३० गते छानी–छानी अमेरिका, चीन, बेलायतसहित ११ देशका आवासीय राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । आइतबार मात्रै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले म...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}