हेडलाइन

तस्विरमा, नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभा

kendrabindu.com | बुधबार, 05 नोभेम्बर 2025, 03:01 अपराह्न
Share
तस्विरमा, नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभा
काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । माओवादी, एकीकृत समाजवादी (एस) लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}