समाज
भृकुटीमण्डपमा माओवादी–नेकपा एससहित ९ दलको एकता सभा [फोटो फिचर]
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत ९ दलको एकता सभा शुरू भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी सभामा नौ वटै दलका नेताहरूको उपस्थिति छ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि माओवादी र नेकपा एसबीचको एकतामा सहभागी हुने भएका छन् ।
तस्वीरहरू:
पूरा समाचार पढ्नुहोस्