मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 01:56 अपराह्न
Share
काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार उपत्यकाका नेवार समुदायले मनाइएका छन् । कात्तिक पूर्णिमाको दिन उपत्यकाका नेवार समुदायले पौष्टिकताको संकेत गर्दै मनाइने यो पर्व रैथाने खानाको संकलन गर्ने पर्वको रुपमा चिनिन्छ । यो पर्व अनुसार हरेक वर्ष आफ्नो क्षमता अनुसारको अन्न तथा गेडागुडीले मन्दिरको अघि आएर पूजा गर्ने गरिन्छ । यस […]