प्रचण्डले लोकेन्द्रलाई भनेका थिए- बाबुरामले छाड्नु भयो, अब तपाईं फर्किनुस्
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 01:16 अपराह्न
Share
काठमाडौं- लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्र छाडेको नै १२ वर्ष बितिसकेको छ । उनले २०७२ साउन पहिलो साता माओवादी स्थायी कमिटी सदस्य हुँदा हुँदै माओवादी छाडेका थिए । हिजोको ‘जनयुद्ध’का दर्जनौँ सहयात्रीसँगै प्रचण्डको साथ छाड्ने नेता मगर पनि एकजना हुन् । उनले एकताको क्रममा होस् या पुनर्गठन/पुनर्निर्माण/पुनर्सुदृढीकरण भनेर होस्, जो जहाँ पुगे पनि ढिलोछिटो […]