काभ्रेमा सुरु भयो नमोबुद्ध जात्रा : पितृको सम्झनामा ‘दीप प्रज्वलन’
khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 01:08 अपराह्न
Share
काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बुधबार नमोबुद्ध मेला लागेको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमा तिथिमा दिन नमोबुद्ध मेलाका साथै जात्रा हुने गर्दछ । जात्रामा दिवंगत आत्माहरुको स्मरणमा दिप प्रज्वलन तथा पूजाआजा गर्ने गरिन्छ । देशका विभिन्न जिल्लासँगै अन्य देशहरूबाट बौद्ध धर्मालम्बीहरु जात्रामा आउने गर्छन् । पूर्णिमाको दिन शान्तिका प्रतीक गौतमबुद्धको […]