अर्थतन्त्र
फोर्ड भारतमा फर्कियो, तमिलनाडुमा पुन: उत्पादन शुरु गर्न सम्झौता
काठमाडौँ । अमेरिकन मोटर कम्पनि फोर्ड भारतमा फर्किने भएको छ । फोर्डले भारतमा पुन: उत्पादन सुरु गर्ने योजनाको घोषणा गरेको छ । अमेरिकी कार निर्माता कम्पनीले तमिलनाडु सरकारसँग सम्झौता पत्रमा हस्ताक्षर गरेर यसको औपचारिक घोषणा गरेको हो ।
फोर्डको यो निर्णय अमेरिकामा उत्पादन प्रवर्द्धन गर्ने ट्रम्पको नीतिको विपरीत रहेको छ । कम्पनीले चेन्नईस्थित मरैमलाई नगर प्लान्टमा ३...
पूरा समाचार पढ्नुहोस्