विशेष

धेरैपटक फुट्यौं, अब फुट्ने होइन- जुट्ने समय हो : कुन्तीदेवी पोखरेल

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 09:00 पूर्वाह्न
Share
धेरैपटक फुट्यौं, अब फुट्ने होइन- जुट्ने समय हो : कुन्तीदेवी पोखरेल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेतृ तथा उद्यमी कुन्ती पोखरेलले अहिले फुट्ने समय नभई जुट्ने समय भएको बताएकी छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अहिले हात छुट्याउने होइन, काँधमा काँध मिलाउने बेला भएको बताएकी छन् ।  आफूहरू एक भएर उठ्दा परिवर्तन कसैले रोक्न नसक्ने उनको भनाइ छ । 'धर्म, जात, भाषा फरक होला, तर मुटुको धड्कन एउटै हो नेपाल । हामीले धेरै विभाजन सह्यौं, धेरैपटक फुट्यौं, तर अब फुट्ने समय होइन, जुट्ने समय हो,' उनले लेखेकी छन्, 'देश बनाउने संकल्प हामी सबैको हो, त्यसैल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?