विशेष
हुम्लामा ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद
१९ कात्तिक, काठमाडौं । हुम्ला जिल्ला प्रहरी कार्यालय हुम्लाले ठुलो परिमाण अवैध चिनियाँ मदिरा झिनीगिन्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएपसी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले विभिन्न स्थानहरुबाट ३५१ काटुन अवैध चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो । चार हजार २१२ बोतल अवैध चिनियाँ मदिरा झिनिगिन्टी विभिन्न स्थानहरुबाट बरामद गरको जिल्ला प्रहरी कार्यालय हुम्लाका […]
पूरा समाचार पढ्नुहोस्