khabarhub.com|
बुधबार, 05 नोभेम्बर 2025, 06:45 पूर्वाह्न
Share
काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । इन्धन बोकेको विमान दुर्घटना हुँदा आगो बलिरहेको देखिन्छ । केन्टकीका गभर्नर एन्डी बेशियरले लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनालाई ठुलो विपत्तिको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ ।