विशेष
ओली र खनालबीच भेटवार्ता
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
एमाले नेता महेश बस्नेतले ओली र खनालबीच भेटवार्ता भएको र सकारात्मक कुराकानी भएको जानकारी दिएका छन् ।
साथै बस्नेतले यस भेटले पुराना एमाले नेताहरूबीचको सम्बन्ध सुधार भइरहेको सङ्केत दिएको बताएका छन् । त्यस्तै नेता बस्नेतले रामकुमारी झाँक्री, किसान...
पूरा समाचार पढ्नुहोस्