राष्ट्रिय समाचार
महामन्त्री र सहमहामन्त्रीको प्रस्तावमाथि छलफल जारी छ : डा महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै प्रस्तुत गरेको केन्द्रीय महाधिवेशन कार्यतालिकाबारे छलफल जारी रहेको जानकारी दिएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई बैठकको बारेमा जानकारी दिँदै डा.महतले दुवै प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको बताए । उनले भने, “निर्वाचन अगाडि महाधिवेशन गर्न सक्ने तर्कसहित महामन्त्रीले एउटा प्रस्ताव पेस गर्नुभएको छ, सहमहामन्त्रीले निर्वाचनपछि महाधिवेश...
पूरा समाचार पढ्नुहोस्