खेलकुद

झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 09:02 अपराह्न
Share
झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा
शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा आज भएको खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँ विजयी भएको छ । एपिएफले पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले खेलको २९ औँ मिनेटमा सविता राना मगरको पहिलो गोल र ३८ औँ मिनेटमा अनिता बस्नेतको दोस्रो गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थपेको थियो भने ४१ औँ मिनेटमा एपिएफ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?