दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 07:50 अपराह्न
Share
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माण र राजनीतिक स्थिरताबारे विचार–विमर्श गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनअनुसार निर्वाचनका लागि सहकार्य र संवादका प्रयासमा जुटेका गृहमन्त्री अर्याल ललितपुरको बागडोलस्थित पूर्वराष्ट्रपति यादवको निवास पुगेका थिए। उनले डा. यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै भदौ २३ र २४ गतेको […]