विशेष
पूर्वराष्ट्रपति यादवसँग गृहमन्त्री अर्यालको भेटवार्ता
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरुसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले आज डा यादवसँग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवसको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको...
पूरा समाचार पढ्नुहोस्