राष्ट्रिय समाचार

प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 06:31 अपराह्न
Share
प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी तथा लुटपाट गरेको आरोपमा थप १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  धनुषाको बटेश्वर गाउँपालिका ५ घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका ३ बस्ने १८ वर्षीय शिवम चौधरी यादव छन् । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनहरूमा तोडफोड आगजनी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए । साथै उनले प्रहरी युनिफर्म र ट्राफिक ह्वील&nbs...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?