अन्तर्राष्ट्रिय
पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट, १२ जना घाइते
१८ कात्तिक, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् । इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो । अदालतको चमेनागृहमा […]
पूरा समाचार पढ्नुहोस्