राष्ट्रिय समाचार

आश्रममा सुतिरहेका थिए निकोलस, प्रहरीले परिचय दिँदा सोधे- गृहमन्त्रीले पठाएको हो ?

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 05:25 अपराह्न
Share
आश्रममा सुतिरहेका थिए निकोलस, प्रहरीले परिचय दिँदा सोधे- गृहमन्त्रीले पठाएको हो ?
सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अशिष्ट र भ्रामक अभिव्यक्ति दिँदै आएका निकोलस भुसाल भनिने डा. कमल भुसाल सोमबार मात्रै गोरखास्थित सरस्वती आश्रम पुगेको तथ्य खुलेको छ ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभमा आउँदै मृगस्थली पुगेको बताए पनि प्रहरीले ‘लोकेट’ गर्दा उनी गोरखास्थित गोरखा नगरपालिका–८ आसपासमा देखिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुसाललाई ‘लोकेट’ गरेपछि जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गरेको थियो । गोरखाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?