राष्ट्रिय समाचार
पत्रकारले गरे अपरिचित युवाको उद्धार
सिरहा । न्यूज व्यूरो नेपालका सिरहा संवाददाता सविन यादव (सविन बाबु) ले एक अपरिचित युवाको मानवीय उद्धार गरेका छन् । सिरहाको नरहा गाउँपालिका–३, नयाँ चौक चोहर्वा क्षेत्रमा करिब एक वर्षदेखि मागी खाने गर्दै आएका ती युवालाई यादवले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरी मानव सेवा आश्रम, चपुरमा पु-याएका हुन् । पत्रकार यादवले अलपत्र अवस्थामा […]
पूरा समाचार पढ्नुहोस्