राष्ट्रिय समाचार
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छ- प्रधानमन्त्री कार्की
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक रहेको बताएकी छन् ।
वैदेशिक रोजगार बोर्डको १८ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य रहेको बताइन् ।
साथै, उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई निर्देशन दिइन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डको अध्यक्षसमे...
पूरा समाचार पढ्नुहोस्