अन्तर्राष्ट्रिय
पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट
काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १२ जना घाइते भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
इस्लामाबादका प्रहरीले ग्यास सिलिण्डर विस्फोट भएको बताएको छ ।
सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ...
पूरा समाचार पढ्नुहोस्