khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 04:38 अपराह्न
Share
काठमाडौं– कास्कीको पोखरा महानगरपालिका-३२ तल्लो गगनगौंडास्थित सडकमा बा.प्र.०३-००१ ज १११४ नम्बरको ईभि गाडीको ठक्करबाट पैदलयात्री म्याग्दी रघुगंगा गाउँपालिका-४ घर भएका ३५ वर्षीय गोपाल गर्बुजाको मंगलबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ । सिराहा, भगवानपुर गाउँपालिका-२ नरहा चोकस्थित सडकमा प्रदेश २-०१-००१ त २०२१ […]