समाज
धिरेनमान श्रेष्ठको लोमानथाङ यात्रा अनुभव : भन्छन्- बजाज चेतक ईभीले मन जित्यो
विद्युतीय सवारी साधनका पारखी धिरेनमान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सम्पन्न गरेका छन् ।
उनले काठमाडौंबाट लोमानथाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरेका हुन् ।
यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेको उनको भनाइ छ ।
'मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कुटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,'...
पूरा समाचार पढ्नुहोस्