khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 04:18 अपराह्न
Share
भक्तपुर– देश अहिले चुनाव र संवैधानिक संकटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरूले बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा नेताहरूले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ […]