अर्थतन्त्र
शिक्षणसँगै व्यावसायिक केराखेती,लाखौको आम्दानी
महेन्द्रनगर। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । तर उनको परिचय शिक्षकमा मात्रै सीमित छैन । उनी हाल व्यावसायिक कृषकको रुपमा पनि परिचित छन् । विसं २०७५ देखि केराखेती गरेका घिमिरेले हाल साढे आठ बिघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् । “वार्षिक रु पाँच लाख भाडा तिर्ने गरी जमिन […]
पूरा समाचार पढ्नुहोस्