विशेष
प्रचण्डले बाटो बिराए, उनको नयाँ यात्रा दुर्घटनामा पर्छ ः जनार्दन शर्मा
काठमाडौं। नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका नेता जनार्दन शर्माले पुष्पकमल दाहल प्रचण्डले बाटो बिराएको बताएका छन् । शर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बाटो बिराएको भन्दै उनीसँगको दशकौँको यात्रा टुंगिएको घोषणा गरेका हुन्। उनले माओवादी र अन्य सात दलसँग मिलेर गरिएको एकता निर्णयप्रति स्पष्ट असहमति जनाउँदै नयाँ अभियान घोषणा […]
पूरा समाचार पढ्नुहोस्