२७ अंकले घट्यो नेप्से, २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 03:13 अपराह्न
Share
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५९५.२४ बिन्दुमा आएको हो । आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । आज ३ […]