बिजनेस
नेपालको फ्रेन्च फ्राइज अमेरिका निर्यात
२ अर्ब लगानीमा सञ्चालित उद्योगले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानलाई आलु उत्पादनमा जोडेर उनीहरूबाट खरिद गरेको आलु प्रशोधन गरी फ्रेन्च फ्राइजलगायत परिकार उत्पादन गरिरहेको छ ।
पूरा समाचार पढ्नुहोस्