khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 02:42 अपराह्न
Share
काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको थापा गाउँमा जुटेका छन् । थापागाउँ ब्याङ्क्वेटमामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरू पनि सहभागी भएका छन् । उनीहरूले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन् । कांग्रेसको नियमित महाधिवेशन यही मंसिरमा गर्नुपर्ने हुन्छ […]