बिजनेस

कागबेनीदेखि अपर मुस्ताङसम्मको बाटो पुन: सञ्चालन

अनलाइनखबर | मङ्गलबार, 04 नोभेम्बर 2025, 02:23 अपराह्न
Share
कागबेनीदेखि अपर मुस्ताङसम्मको बाटो पुन: सञ्चालन
१८ कात्तिक, काठमाडौं । कागबेनीदेखि अपर मुस्ताङसम्मको बाटो पूर्ण रुपमा सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मंगलबारदेखि सो सडक खण्ड पूर्ण रुपमा सञ्चालन भएको हो । अघिल्लो साताको वर्षा र हिमपातका कारण मुस्ताङका विभिन्न खण्डमा सडक अवरुद्ध भएको थियो । जसले गर्दा मुख्य पर्यटकीय मौसममा पदयात्रा र धार्मिक यात्रामा निस्किएका पर्यटक प्रभावित […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?