khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 02:16 अपराह्न
Share
काठमाडौं- आफूलाई अभियन्ता बताउने डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । केही दिनअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको घर घेर्ने अभिव्यक्ति दिएर उनी चर्चामा आएका थिए ।