अर्थतन्त्र
म्याग्दी धवलागिरि मुदी सिङकोसका आस्मन भेडापालनमा भविष्य खोज्दै
म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिनुभएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन् । बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये […]
पूरा समाचार पढ्नुहोस्