विशेष
पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता
२४ भदौमा भएको जेएन–जी आन्दोलनको क्रममा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता प्रमाणपत्र जलेको थियो।
पूरा समाचार पढ्नुहोस्