राष्ट्रिय समाचार
गोरखाको आश्रमबाट पक्राउ परे आन्दोलन आह्वान गरी सम्पर्कविहीन भएका निकोलस भुसाल
फेरि आन्दोलन गर्ने भनेर सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिँदै आएका डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती आश्रमबाट भुसाललाई पक्राउ गरेको हो ।
कात्तिक १६ गते आन्दोलन गर्ने घोषणा गरेका भुसाल सो दिन सम्पर्कविहीन भएका थिए । सामाजिक सञ्जालमा लाइभ आए पनि सडकमा उनको उपस्थिति देखिएको थिएन ।
बालुवाटारमा ड्रोन खसाल्ने सहितका अराजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनको खोजी गरिरहेको थियो ।
पूरा समाचार पढ्नुहोस्