खेलकुद
आयोजक फरार भएपछि चर्चित क्रिकेटर क्रिस गेलदेखि सकिब अल हसनसम्मको बिचल्ली !
विश्व क्रिकेटमा समय-समयमा रमाइला घटना हुने गरेका छन् । यस्तै एउटा घटना भारतमा भएको छ । एउटा महत्त्वपूर्ण प्रतियोगिताको आयोजक नै हराएपछि विश्व क्रिकेटका चर्चित खेलाडीहरूको बिचल्ली भएको छ ।
खासमा, भारतमा इन्डियन हेवन प्रिमियर लिग क्रिकेट आयोजना गरिएको थियो । यो प्रतियोगिता भारतका श्रीनगरमा आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी हुन विश्व क्रिकेटमा ३२ जना चर्चित क्रिकेटर श्रीनगर पुगेका थिए ।
प्रतियोगितामा वेस्ट इन्डिजका चर्चित क्रिकेटर क्रिस गेल पनि सहभागी थिए । उनका साथै सकिब अल हसन, थिसरा परेराजस्ता चर्चि...
पूरा समाचार पढ्नुहोस्