राष्ट्रिय समाचार

गगनलाई काउन्टर दिन संस्थापनबाट सहमहामन्त्री यादवले छुट्टै कार्यतालिका प्रस्तुत गर्ने

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 12:53 अपराह्न
Share
गगनलाई काउन्टर दिन संस्थापनबाट सहमहामन्त्री यादवले छुट्टै कार्यतालिका प्रस्तुत गर्ने
नेपाली कांग्रेसमा १५औं महाधिवेशनलाई लिएर तनावको स्थिति देखिएको छ । फागुन २१ गते तोकिएको चुनावअघि महाधिवेशन गर्न संस्थापनले आनाकानी गरेपछि आज १ बजेपछि बस्ने बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले मंसिर वा पुसमा महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् ।  तर, गगनले कार्यतालिका प्रस्तुत गरे काउन्टरमा संस्थापनपक्षीय सहमहामन्त्री महेन्द यादवले पनि कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका हुन् । यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन् । याद...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}