समाज
डेडिकेटेड शुल्क विवादमा मध्यमार्गी प्रस्ताव : पहिलो किस्ता बुझाएपछि काटिएको लाइन जोडिने, कानूनी समाधानको बाटो खुला
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल विवादमा मध्यमार्गी प्रस्ताव अगाडि सारिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको छलफलपछि मध्यमार्गी प्रस्ताव अगाडि सारिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।
प्रस्तावअनुसार उद्योगीहरूले एक किस्ता बराबरको रकम धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन जोडिनेछ । यससँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानूनी उपचार खोज्ने अवसर पनि पाउने अध्यक्ष ढकालले जानकारी दिए ।
...
पूरा समाचार पढ्नुहोस्