विशेष

भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो

अनलाइनखबर | मङ्गलबार, 04 नोभेम्बर 2025, 12:06 अपराह्न
Share
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो
१८ कात्तिक, काठमाडौं । रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् । गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}