अर्थतन्त्र
त्रिभुवन विमानस्थलको सुरक्षामा भएन सुधार, उच्चस्तरीय समितिले उठायो गम्भीर प्रश्न
काठमाडौंको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम अत्यन्त गम्भीर अवस्थामा रहेको पाइएको छ ।
केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारद्वारा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा (हाल मन्त्री)को अध्यक्षतामा गठित नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको प्रतिवेदनमा विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त जोखिमपूर्ण रहको उल्लेख छ ।
सिन्हा अहिलेको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् ।
२०८१ कात्तिक २ गते मन्...
पूरा समाचार पढ्नुहोस्