अर्थतन्त्र

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 11:05 पूर्वाह्न
Share
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला १ हजार ४०० र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?