विशेष
हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको पेसी न्यायाधीश नृपध्वज निरौलाको इजलासमा तोकिएको छ ।
सोमबार सर्वोच्च आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको...
पूरा समाचार पढ्नुहोस्