विचार

६० किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेसहित एक दर्जन व्यक्तिविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 10:42 पूर्वाह्न
Share
६० किलो सुन तस्करी प्रकरण : जीवन चलाउनेसहित एक दर्जन व्यक्तिविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् भएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउने र चिनियाँ नागरिकसहित एक दर्जन व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीबाट अवैध रूपमा आर्जित सम्पत्ति वैध देखाउने प्रयत्न गरेको ठहर गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार आरोपितहरूले तस्करीमार्फत् आर्जित सम्पत्ति प्रयोगगरी दुई अर्ब सात करोड ६२ लाख १३ हजार पाँच सय १६ रुपैया शुद्धीकरण गरेको प्रमाण भेटिएको छ । विभागले करिब दुई वर्षको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?