विशेष
                सामसङ ग्यालेक्सी एस २५ एफई सार्वजनिक
                    
                        सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन् ।
क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस २५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई संचालित सुविधाहरू अब ९९ हजार ९ सय ९९ (८जीबी/२५६जीबी) मा उपलब्ध रहेको सामसङले जनाएको छ ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस २५ ...
                        पूरा समाचार पढ्नुहोस्