हेडलाइन
                दोलखा हिमपहिरोः ४ जना घाइतेको उद्धार, काठमाडौं ल्याइँदै
                    
                        काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परेर ज्यान गुमाएका र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौं ल्याइने भएको छ । सोमबार दिउँसो यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा हिमाल आरोहणका लागि गएका ७ विदेशी सहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । घटनाको सूचनापछि उद्धारका लागि दोलखाका नेपाली […]
                        पूरा समाचार पढ्नुहोस्