अर्थतन्त्र
                बाजुरामा खेत जोत्न हाते ट्याक्टर, प्रविधिमैत्री बन्दै कृषक
                    
                        बाजुरा । पछिल्लो समय बाजुरामा खेत जोत्न हाते ट्याक्टरको प्रयोग गरिँदै आएको छ । यहाँका ९ वटै स्थानीय तहका अधिकांस कृषकहरुले हाते ट्याक्टरको सहायताले खेत जोत्ने गरेका छन् । पहिले–पहिले गोरुको भरमा खेती गर्ने यहाँका कृषकहरु अहिले नयाँ प्रविधिको प्रयोगबाट खेती गर्न थालेका हुन् । गोरुको सहायताले खेतबारी जोत्न बढि समयको खर्च हुने हुँदा समयको […]
                        पूरा समाचार पढ्नुहोस्